नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। रसले करिब ८ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए। के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए। ८ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो। जसमा नेपालले एक खेलमा जित हासिल गर्दा २ खेल बराबर
Posted inSamachar
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

