काठमाडौं । यादव सरकार स्टेज नामले चिनिने मैथिली र्यापर डीके सागरलाई चर्चित भारतीय संगीतकर्मी योयो हनी सिंहले इन्स्टाग्राममा पछ्याएका छन् । सागरले इन्स्टाग्रामबाट यसबारे जानकारी दिएका छन् । मैथिली हिपहप गीतको लागि परिचित डीके सागरलाई हनी सिंहले पछ्याएपछि उनले ध्यान खिचेका छन् । सागर मैथिली भाषामा आफ्नो र्याप संगीतको लागि परिचित छन् । उनले यसका…
ALSO READ एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोगले गर्दैछ जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव
