२२ भदौ, ललितपुर । नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद ‘जबज’को जगमा नेपाली विशेषताको समाजवाद अघि सारेको छ । दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै नेपाली विशेषताको समाजवादका विषयमा प्रष्ट्याएका थिए । उनल नेपाली विशेषताको समाजवाद…
Posted inSamachar
नेपाली विशेषताको समाजवाद ‘जबज’कै जगमा अघि बढ्छ : ओली
