कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न अफगानिस्तानका स्टार नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका छन्। उनीहरू शुक्रबार राति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनीहरूलाई कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र अन्य प्रतिनिधिले स्वागत गरे।कोल्सावाल लगातार दोस्रोपटक एनपीएल खेल्दै छन् भने जाद्रन र डावडले पहिलोपटक खेल्न लागेका हुन्।यसअघि शुक्रबारै बिहान कर्णाली याक्समै&nb
Posted inSamachar
नेपाल आइपुगे कर्णाली याक्समा आबद्ध जाद्रन, कोल्सावाल र ओ डावड

