प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका काम गरिरहेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा नेपाल-चीन संस्कृति शिखर सम्मेलनको शुभारम्भ गर्दै आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका काम अघि बढाइरहेको बताएका हुन्। नेपाल र चीन सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने पनि उनले उल्लेख गरे। ‘नेपाल आफ्नो गच्छेअनुसार विकासका काममा अघि बढिरहेको छ। आफ्नो गच्छेअनुसार गति अघि बढाइरहेको छ। मित्रताका लागि गच्छे चाहिँदैन। यसै गर्न सकिन्छ प्रधानमन्त्री ओलीले भने,&
Posted inSamachar
नेपाल आफ्नो गच्छेअनुसार विकासमा अघि बढिरहेको छ : प्रधानमन्त्री

