नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (एफवीन)बीच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (एफवीन)बीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न सम्झौता भएको हो।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघतर्फ अध्यक्ष शोभा ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।योसँगै महिला व्यावसायिक सेवा आरम्भ ग
Posted inSamachar
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच व्यावसायिक सम्झौता

