१० भदौ, काठमाडौं । भारतको गुवाहाटीमा अगस्ट २८ देखि सुरु हुने नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजका लागि आसामको टोली घोषणा भएको छ । सुमित घडिगंकरको कप्तानीमा आसामको टोली घोषणा भएको हो । सुमित विकेटकिपर ब्याटर हुन् । आसामको नियमित कप्तान रियान पराग रहँदै आएकोमा पराग भारतको एसिया कप टोलीको रिजर्भ खेलाडीमा समावेश भएकाले त्यसको…
Posted inSamachar
नेपाल ‘ए’ सँग टी-२० सिरिज खेल्ने आसामको टोली घोषणा
