फोनेक्स इन्स्पिरेसनले नेपालमा पहिलो पटक ‘नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ। नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेशनले नेपाल–चीनको सांस्कृति आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेशनका अध्यक्ष विनोद ब्लोनले जानकारी दिए। कार्यक्रमको प्रमुख उद्देश्य दुई मित्र देशको भाषा र संस्कृति आदानप्रदान गर्नु हो। यस्तो कार्यक्रम नेपालमा आयोजना भएको तेस्रो पटक हो। यो वर्ष दुईदेशको ७० औं दातृ सम्बन्धको अवसरमा आ
Posted inSamachar
नेपाल-चीन सांस्कृतिक सम्मेलन साउन २ गते

