थामसेर्कु ट्रेकिङ प्रालिले कानुनी प्रक्रिया पूरा गरेर नै नेपाल ट्रस्टको जग्गा भाडामा लिएको बताउँदै यससम्बन्धी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विज्ञप्ति जारी गर्दै प्रचलित कानुनी प्रक्रिया अपनाएर नै नेपाल ट्रस्टको जग्गा लिजमा लिएको र भाडा तिरिरहेको दाबी गरेका हुन्। ‘नेपाल ट्रस्टको कार्यालयसँग कानुनी प्रक्रिया पूरा गरी २०७४ जेठ १४ मा लिजमा लिएको काठमाडौं महानगर १ दरबारमार्गको नेपाल ट्रस्टको नाममा रहेको जग्गा, सोमा पनि यस कम्पनीले ब
Posted inSamachar
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा थामसेर्कु ट्रेकिङले भन्यो- कानुनी प्रक्रिया पूरा गरेका छौँ, भाडा तिरिरहेका छौँ

