३ कात्तिक, काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । संघको चितवनको सौराहामा भएको पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्ष नियुक्त गरेका हुन् । वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न सुरु गरेका गिरीले राष्ट्रिय…
Posted inSamachar
नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा राम गिरी
