प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांघाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्यका रुपमा प्रवेश पाउन आतुर रहेको बताएका छन्। सोमबार तिन्जियानमा सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘सन् २०१६ देखि संवाद साझेदार रहेको नेपाल पूर्ण सदस्यको रूपमा प्रवेश पाउन आतुर छ।’क्षेत्रीय सहकार्यप्रतिको नेपालको प्रतिबद्धता दृढ छ रहेको भन्दै उनले आफ्नो सम्बोधनमा र एससीओ सदस्यहरूसँग नेपालको सम्बन्ध बलियो रहेको बताए।सबै संयुक्त रूपमा काम गर्न प्रतिबद्ध भए मात्रै सुदृढ र समृद्ध एससीओ सबैको पहुँचमा हुने ओलीको भ
Posted inSamachar
नेपाल पूर्ण सदस्यको रूपमा एससीओमा प्रवेश पाउन आतुर छ : प्रधानमन्त्री ओली

