नेपाल प्रहरीमा रिक्त हुने चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल प्रहरीमा हाल एक जना एआईजीको पद रिक्त भइसकेको छ। बिहीबारदेखि थप तीन जना एआईजीको पद रिक्त हुनेछ। प्रशासन विभाग प्रमुख कृष्णहरि शर्मा गत शुक्रबार अवकाश भएका हुन्। अब बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी अवकाश हुनेछन्। यस्तै प्रहरी महानिरीक्षक दीपक
Posted inSamachar
नेपाल प्रहरीमा ४ एआईजी खाली हुँदै, प्रतिस्पर्धामा यी ९ डीआईजी

