नेपाल बैंक लिमिटेडले मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको परिवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ।नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेका शिक्षक यादवकोे गत जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी मृत्यु भएको थियो।उनको परिवारलाई नेपाल बैंक लि. द्वारा दुर्घटना बिमा दावी रकम वापत रु. पाँच लाख भुक्तानी गरेको बैंकले जनाएको छ। बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्ष भित्र ग्रा
Posted inSamachar
नेपाल बैंक लिमिटेडद्वारा बिमा दाबी रकम भुक्तानी

