यही साउन ६ र ७ गते नेपाल– भारत गृहसचिवस्तीय बैठक बस्ने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृहसचव गोकर्णमणि दुवाडीको नेतृत्वमा भारत भ्रमणमा जाने टोलीबारे निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।गृहसचिवस्तरीय संयन्त्रको बैठक ९ वर्षपछि बस्न लागेको हो। संयन्त्रको बैठक यसअघि सन् २०१६ मा बसेको थियो।भारतको नयाँ दिल्लीमा मंगलबार र बुधबारगरि दुई दिनसम्म चल्ने बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मर्मत, लागूपदार्थ, मानव तस्करी, सीमा क्षेत्रमा संयुक्त गस्ती र नि
Posted inSamachar
नेपाल-भारत गृह सचिवस्तरीय बैठक साउन ६ र ७ गते

