नेपाल र भारतबीच सीमा व्यवस्थापनसम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने नेपाल-भारत सीमा कार्यसमूह (बीडब्ल्यूजी)को ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकले सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैटौं बैठकका निर्णयहरूको कार्यान्वयन तथा सोही वर्ष सेप्टेम्बरमा सम्पन्न एघारौं सर्वे अधिकृत समितिको बैठकको कार्य प्रगतिमा समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल-भारत सीमामा रहेका सीमा स्तम्भहरूको निरीक्षण, मर्मत तथा मर्मतसम्भारका लागि अद्यावधिक कार्यविधिहरू स्वीकृत गर्दै सीमा
Posted inSamachar
नेपाल-भारत सीमा कार्यसमूहको ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न

