नेपाल रेमिटरर्स एसोसिएसन (एनआरए)ले मलेसियन एसोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी) सँग औपचारिक रूपमा साझेदारी गरेको छ।दुवै संघहरूले मनी सर्भिसेस बिजनेस (एमएसबी) क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमति जनाएका हुन्। यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुने जनाइएको छ।सम्झौतामा हस्ताक्षर समारोह एमएएमएसबीका अध्यक्ष दातो’ ज
Posted inSamachar
नेपाल रेमिटरर्स एसोसिएसन र मलेसियन एसोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच साझेदारी

