भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग खेल्दैछ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार साँझ ६ः१५ बजे सुरु हुनेछ।सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ। पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो।पछिल्लो पटक
Posted inSamachar
नेपाल र इरानका महिला फुटबल टोली आज जबाहरलाल नेहरु रंगशालामा भिड्दै

