१६ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि टिकट मूल्य तोकिएको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गरेर टिकट दरका बारेमा जानकारी दिँदै खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । टिकट दर सामान्य पारापिटतर्फ रु ५००…
Posted inSamachar
नेपाल र बंगलादेशबीचको खेलको टिकट मूल्य पाँच सय र एक हजार
