२७ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल ढाकामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालले यसपछि १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ । खेलअघि आयोजित पत्रकार…
ALSO READ राशिफल ४ साउन: मेषलाई विभिन्न अवसरको योग, लगनशील नहुँदा वृष उपलब्धिविहीन हुने, तपाईँको के?
