१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको बताएका छन् । शनिबार पुष्पलालको जन्मजयन्ती पारेर आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यो सन्धी हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके तयसले नेपालको राष्ट्रियतामाथि हमला हुने खनालको भनाइ…
ALSO READ हुम्ला र मनाङका दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्याउन सञ्चारमन्त्रीसँग स्थानीयको आग्रह
