प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा महाप्रबन्धक नियुक्तिको प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएकी छिन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेकी प्रधानमन्त्री कार्कीले मंगलबार मन्त्रालयका सचिव हरि मैनालीलाई कार्यकक्षमा बोलाएर अहिलेसम्मको प्रगतिबारे जानकारी लिएकी हुन्।प्रधानमन्त्री कार्कीले गत कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा महाप्रबन्धक चयनका लागि समिति गठन गरेकी थिइन्। उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्र
Posted inSamachar
नेपाल वायु सेवा निगममा महाप्रबन्धक नियुक्तिको प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

