राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४६ प्रारम्भ भएको अवसरमा शुभकामना दिँदै राष्ट्रिय विभूति शंखधर सा:ख्वाको स्मरण गरेका छन्। उनले नेपाल सम्वतको अवसरमा आज समस्त देशवासीलाई शुभकामना दिँदै सा:ख्वाले गरेका जनताको स्वतन्त्रता र आर्थिक मुक्तिजस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका हुन्।राष्ट्रपति पौडेलले नेपाल संवत् ११४६ ले नि:स्स्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवं कटिबद्ध रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।‘लिच
Posted inSamachar
नेपाल संवत्को शुभकामना दिँदै राष्ट्रपतिले सम्झिए शंखधर सा:ख्वा

