बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाएर सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पडियाट्रिक सोसाइटी (नेपास)ले असहमती प्रकट गरेको छ। नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गरेर बनाइएको औषधि भन्दै स्वास्थ्यममन्त्री प्रदीप पौडेलले यही भनौ ५ गते धनगढीमा बालबालिकालाई स्वर्ण विन्दुका थोपा खुवाएर कार्यक्रम सुरु गरेका थिए। मन्त्री पौडेलले खुवाउन सुरु गरेको आयुर्वेदिक औषधि स्वर्ण विन्दु कुनै वैज्ञानिक अध्ययन, आधिकारिक निकायमा दर्
Posted inSamachar
नेपासले भन्यो- सरकारले बालबालिकालाई खुवाउन सुरु गरेको स्वर्णविन्दुको गुणस्तर परीक्षण भएको छैन

