घट्दो बजारले आइतबार पनि निरन्तरता पाएको छ। सेयरबजार परिसूचक नेप्से आइतबार पनि दोहोरो अंकले घटेर पुनः २५ सयकै यात्रामा आइपुगेको हो।गत साताबाटै निरन्तर घट्न थालेको नेप्सेले यो साताको पहिलो कारोबार पनि राताम्मे नै बन्न पुग्यो। आइतबार नेप्से सूचक ३०.०१ अंकले घटेर २५६६.०९ अंकमा नेप्से बन्द भएको छ। सूचकसँगै आइतबार लगानीकर्ताले कारोबारलाई पनि घटाएका छन्। कारोबार सुरु भएबाटै ओरालो लागेको बजारलाई हेरेर लगानीकर्ताले ४० अर्ब ९० करोडको मात्रै कारोबार गरेका छन्। गत बिहीबार लगानीकर्ताले ५ अर्ब
Posted inSamachar
नेप्सेलाई २६ सय विन्दुमा पुग्नै गाह्रो, आइतबार ३० अंकले घटेर पुनः २५ सयमै

