सेयरबजार परिसूचक नेप्से गत वर्ष भदौ २ मा बनाएको ३००० विन्दुको पर्खालनजिक पुगेर फर्किएको छ।बुधबार ५.१७ अंकले बढेर अन्तिम समयमा २९७८.८८ विन्दुमा थामिएको हो। बजार खुलेको आधा घण्टामै सूचक २९९२ विन्दुमा पुगे पनि त्यसपछि बढ्न नसकेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज बजारमा १९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। मौद्रिक नीतिपछि निरन्तर कारोबारको ग्राफ बढिरहेको छ। बुधबार ४ करोड ४८ लाख कित्ता सेयर बिक्रीपछि उक्त परिमाणमा कारोबार भएको हो। यस दिन ९८ वटा सेयरको मूल्य बढ्दा १५२ वटाको मूल्
Posted inSamachar
नेप्सेले तोड्न सकेन ३००० विन्दुको पर्खाल, नजिक पुगेर फर्कियो

