३ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ । पार्टीका महासचिव सोनाम सिंह स्याङतानका अनुसार यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको छ । ‘हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौं । प्रशिक्षण, संगठन…
Posted inSamachar
नेसपा (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने
