नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ।पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गरे।उनले प्रशंसा अभियान २ भनेर अब ५ महिने अभियान सञ्चालन हुने जानकारी दिए। स्याङतानका अनुसार प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको उल्लेख गरे।‘हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘प्रशिक्षण, संगठन र सामाजि
Posted inSamachar
नेसपा (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने

