प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नो भोट’ भन्नलाई चुनावको बुथसम्मै पुग्न आवश्यक नरहेको बताएका छन्। आइतबार ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनका सन्दर्भमा केही-केहीले नो भोट भन्छन्। नहाले भैइगो नि। नो भोट भन्न निर्वाचनको बुथमा जानुपर्छ? घरै बसे नो भोट भैइगो।’नो भोट खोज्नु समाजलाई भाड्नु भएको भन्दै ओलीले संविधान र कानुनमा नो भोटको व्यवस्था राख्न आवश्यक नहरेको समेत उल्लेख गरे।‘यो चाहि
Posted inSamachar
‘नो भोट' माग्नेलाई प्रधानमन्त्रीको जवाफ- घरै बसे भइगो नि, बुथसम्मै किन जानुपर्यो

