उच्च अदालतका न्यायाधीश नियुक्तिमा कुरा नमिल्दा न्याय परिषद्को बैठक निष्कर्षहीन भएको छ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा अढाई घण्टाभन्दा बढी समय बसेको बैठक निष्कर्षविहीन भएपछि तत्काल न्यायाधीश नियुक्तिको सम्भावना टरेको छ।उच्च अदालतमा २ जना मुख्य न्यायाधीश र २४ जना न्यायाधीशको पद रिक्त छ। कानुन व्यवसायीबाट बन्ने न्यायाधीशको सूचीमा कुरा नमिल्दा बैठक निर्णयविहीन भएको स्रोतले बतायो। कानुन व्यवसायीमा कुरा नमिले पनि जिल्ला न्यायाधीश र कर्मचारीबाट भए पनि नियुक्ति सिफार
Posted inSamachar
न्यायाधीश नियुक्तिमा कुरा मिलेन, सरुवाको सूची पनि बिथोलियो

