नेपाल बार एसोसिएसनले न्याय परिषद्को बिहीबारको बैठकबाट गरिएको २७ न्यायाधीशको नियुक्ति सिफारिसमा बेखुसी प्रकट गरेको छ।बारले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी न्याय परिषद्को निर्णय असन्तुलित, असमावेशी र विभेदकारी भएकाले स्वागत गर्न नसकिने जनाएको छ।विज्ञप्तिमा न्यायिक सुधारका प्रतिबद्धता कार्यान्वयनमा उदासिनता देखिएको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ।‘नेपालको न्यायिक इतिहासमा स्वतन्त्र, सक्षम, निष्पक्ष, पारदर्शी र जवाफदेही न्यायपालिकाको स्थापना तथा कानुन र न्यायको रक्
Posted inSamachar
न्यायाधीश नियुक्तिमा बार बेखुस, भन्यो- न्याय प्रणालीप्रतिको विश्वासलाई कमजोर बनायो

