न्याय परिषद्को आज बस्ने भनिएको बैठक अन्तिम समयमा रोकिएको छ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको स्वास्थ्यमा समस्या भएपछि बैठक बस्न नसकेको उनीनिकट एक अधिकारीले जानकारी दिए। ‘प्रधानन्यायाधीशज्यूको आँखाको समस्याका कारण आज बैठकमा आउन सक्नुभएन। आज बस्ने भनिएको बैठक भोलिलाई सरेको छ,’ सर्वोच्च अदालतका एक अधिकारीले नेपालखबरसँग भने।आजको बैठकले प्रशासकीय अदालतको अध्यक्ष नियुक्तिका लागि परामर्श दिने तयारी भएको थियो। न्याय परिषद्का सदस्य दामोदर खड्का विदेश भ्रमणमा भए पनि उनको
Posted inSamachar
न्याय परिषद्को बैठक रोकियो

