लोक सेवा आयोगले लिएको न्याय समूहअन्तर्गत अधिकृतको परीक्षामा कानुन, न्याय र सरकारी वकिल गरी तीनै समूहमा यसपालि करिब ७४ प्रतिशत महिला उम्मेदवारले नाम निकालेका छन्।जम्मा ३ हजार ३५६ जनाले आवेदन दिएकोमा १ हजार ६८४ जना महिला थिए। जसमा ८१ जना अधिकृतमा नियुक्तिका लागि सिफारिस भए। तीमध्ये ६० जना महिला छन्।यो कुल उत्तीर्ण संख्याको ७४ प्रतिशत हो। अझ खुलातर्फ नै ३९ जना महिलाले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गरेका छन्।आरक्षणतर्फ महिला कोटामा १३, आदिवासी जनजातिमा ३, मधेसीमा ३, दलितमा १, अपांग कोटामा १ जना
Posted inSamachar
न्याय सेवामा रचियो इतिहास : अधिकृतमा ७४ प्रतिशत महिला पास, सर्वोत्कृष्ट पनि महिला

