रुसले विश्वको पहिलो न्युक्लियर पावर्ड अर्थात् आणविक शक्तिले चल्ने क्रुज मिसाइल बुरेभस्टनिक-९एम७३९ को सफलतापूर्वक परीक्षण गरेको छ। यो मिसाइलको दूरी असीमित भएको दाबी गरिएको छ।राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार भिडिओ सम्मेलनका क्रममा सबै परीक्षण सम्पन्न भएको बताए।उनले भने, संसारका कुनै पनि देशसँग यस्तो मिसाइल छैन। पहिले धेरै विज्ञ यस्तो हतियार विकास गर्न सकिन्छ कि भनेर निश्चित थिएनन्, तर अब यो वास्तविकतामा परिणत भएको छ।रुसी सेना प्रमुख भ्यालेरी गेरासिमोभले अक्टोबर २१
Posted inSamachar
न्युक्लियर पावर्ड मिसाइल परीक्षण गर्दै पुटिनले भने: संसारका कुनै पनि देशसँग यस्तो क्षेप्यास्त्र छैन

