न्युयोर्कको ब्रुकलिनमा रहेको यहुदी धार्मिक विद्यालय (येसिवा) को भित्तामा रहेको धार्मिक प्रतीकले विवाद निम्त्याएको छ।यो घटना जोहरान ममदानी न्युयोर्क सहरको मेयर निर्वाचित भएपछि भएको हो।ममदानीले पनि यस घटनामा प्रतिक्रिया दिएका छन्।न्युयोर्क पोस्टका अनुसार, म्याकडोनाल्ड एभिन्युमा रहेको म्यागेन डेभिड येसिवाको झ्याल र स्तम्भमा राता प्रतीक देखेपछि सुरक्षाकर्मीहरूले तुरुन्तै प्रहरीलाई बोलाए।घटनाबारे जोहरान ममदानीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यो यहुदीविरोधीको अत्यन्तै घृ
Posted inSamachar
न्युयोर्कमा यहुदी धार्मिक विद्यालयमा रातो चिह्नले विवाद, नवनिर्वाचित मेयर ममदानीले के भने?

