वेस्ट इन्डिज विरुद्धको अन्तिम खेलमा प्रभावशाली जित निकाल्दै न्यूजिल्यान्डले टी-२० शृंखला जितेको छ।डुनिडनमा बिहीबार भएको पाँचै खेलमा न्यूजिल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको १४१ रनको लक्ष्य न्यूजिल्यान्डले दुई विकेटको क्षतिमा १५.४ ओभरमै पूरा गरेको हो। न्यूजिल्यान्डका लागि डेभोन कन्भेले ४७, टिम रोबिसनले ४५, रचिन रविन्द्र र मार्क च्यापम्यानले २१-२१ रन बनाए। वेस्ट इन्डिजका लागि रोमारियो सेफर्ड र समर स्प्रिंगरले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको वेस
Posted inSamachar
न्यूजिल्यान्डले जित्यो टी-२० शृंखला

