‘जेन–जी’ आन्दोलनले ल्याएको परिवर्तन संस्थागत गर्न २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। त्यस्तै, आगामी फागुनमा राष्ट्रिय सभाका निर्वाचित १८ र एक मनोनीत गरी १९ सदस्यको ६ वर्षे कार्यकाल पूरा भएर उनीहरूको सिट रिक्त हुँदैछ। ती सिटमा माघ ११ मा निर्वाचन हुने भएको छ।उपल्लो सदन राष्ट्रिय सभाको आगामी निर्वाचनबाट ‘जेन–जी’ उमेर समूहको प्रतिनिधित्व हुनसक्ला त भन्ने जिज्ञासा रहनु स्वाभाविक हो।यो जिज्ञासा किन पनि स्वाभाविक छ भने २६ असोजमा राष्ट्रिय सभाका अध्यक्ष नारायण
Posted inSamachar
न निर्वाचित, न मनोनीत : जेन-जीलाई बन्द छ राष्ट्रिय सभाको ढोका

