सरकारी कोषको दुरुपयोग गरेको आरोपमा शुक्रबार गिरफ्तार श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे अस्वस्थ भएपछि शनिबार अस्पताल भर्ना भएका छन्। सञ्चारमाध्यमका अनुसार डिहाइड्रेसनको समस्या देखिएपछि शनिबार उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।उनको जमानत निवेदन खारेज गरिएको छ।विक्रमसिंघेको जमानत निवेदन सुनुवाइका क्रममा उनका वकिलहरूले उनलाई गम्भीर मुटुको रोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताएका छन्।जमानत निवेदन अस्वीकार भएपछि उनलाई पहिले जेल अस्पताल, त्यसपछि रा
Posted inSamachar
पक्राउ परेका श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमसिंघे बिरामी, आईसीयूमा उपचार हुँदै

