मौसम महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको तथ्यांकअनुसार बितेका १२ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ।यस क्रममा कोसी, मधेस र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा मापन भएको छ।महाशाखाले अगाडि भनेको छ : गएराति गाईघाट, दमक, अनारमनी केद्रहरूमा धेरै भारी वर्षा भएको छ।
Posted inSamachar
‘पछिल्लो १२ घण्टामा देशका धेरै स्थानमा पानी पर्यो, यी स्थानमा धेरै भारी वर्षा भयो’

