पटनाको पारस अस्पतालभित्रै घुसेर कैदी चन्दन मिश्राको हत्या भएपछि ५ प्रहरीलाई निलम्बन गरिएको छ। बिहीबार अस्पतालमा उपचार गराइरहेका बेला कैदी मिश्रालाई पाँच जनाको समूहले गोली हानी मारेका थिए। यसरी अस्पतालभित्र रहेको कैदीलाई सुरक्षा दिन नसकेको भनी शनिबार ५ जना प्रहरीलाई निलम्बन गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। बिहीबार पाँच जनाले अस्पतालको एउटा कोठामा पेस्तोल लिएर गई चन्दन मिश्रालाई गोली हानेर आरामसँग भागेका थिए।कैदी मिश्रा मूल रूपमा बिहारस्थित बक्सरका बासिन्दा हु
Posted inSamachar
पटनामा अस्पताभित्रै पसेर गोली हानी कैदीको हत्या भएपछि ५ प्रहरी निलम्बन

