पतञ्जलि घोटाला प्रकरणमा पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रूपैयाँ धरौटीमा छुटेका छन्।यसै प्रकरणमा पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी माग हुँदा पूर्वमन्त्री सिंहसँग विशेष अदालतले ५० हजार रूपैयाँ माग गरेको हो।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार यो आदेश गरेको हो।अदालतमा उपस्थित भएपछि आइतबार नै उनीहरूको बयान भएको थियो।बयानपछि थुनछेक बहस भएको थियो। यस क्रममा अख्त
Posted inSamachar
पतञ्जलि प्रकरण: पूर्वमन्त्री सिंह ५० हजार धरौटीमा छुटे

