पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन्।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सिंह बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन्।यसै प्रकरणका अर्का अभियुक्त पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रूपैयाँ धरौटीमा छुटेका छन्।सोही इजलासमा आइतबार नै उनीहरू दुवै जनासँग बयान लिइएको थियो। त्यसप
Posted inSamachar
पतञ्जलि भ्रष्टाचार प्रकरण: ३५ लाख धरौटी बुझाएर छुटे शालिग्राम सिंह

