नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको टिप्पणी गरेका छन्। नेपालको कानुनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको उनको भनाइ छ। ‘अहिले ममाथि एउटा मुद्दा चलाइएको छ। मुद्दा के छ त्यहाँ। मुद्दामा ४ वटा कुरा छ। हदबन्दीभन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा बिक्री गर्न दिने काम गरेर बेठिक भयो भन्नेछ,'काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'सरकारी र सार्वजनिक
Posted inSamachar
पतञ्जली प्रकरणमा मलाई बिनाकारण मुद्दा लगाइयो: माधवकुमार नेपाल

