सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित पतिपत्नीलाई बगाएकाे छ। घटनामा माेटरसाइकल चालक पति बेपत्ता भएका छन् भने पत्नी घाइते भएकी छन्। काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकललाई बाढीले बगाएकाे हाे।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन्।मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छिन्। उन
Posted inSamachar
पतिपत्नी सवार मोटरसाइकललाई बाढीले बगायो, पति बेपत्ता, पत्नी घाइते

