झापाकी एक महिलाको आगोले जलेर मृत्यु भएको छ।इलाका प्रहरी कार्यालयका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो ती महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।मृत्यु हुनेमा दमक नगरपालिका–१ भानुचोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभा साह छिन्। आगोले जलेर गम्घीर घाइते भएकी उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। धरानमा उपचार नहुने जानकारी पाएप
Posted inSamachar
पतिसँग मनमुटाव भएपछि ३० वर्षीया महिलाले लगाइन् आफ्नै शरीरमा आगो

