चार दिनअघि सर्लाहीको हरिपूर्वा नगरपालिका- ६ का रामपुकार यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले हरिपुर्वा-५ घर भएका २६ वर्षीय धर्मेन्द्र रायलाई पक्राउ गरेको छ। गएको शुक्रबार राति धर्मेन्द्रसहित दुई जनाले गोली प्रहार गर्दा रामपुकारको मृत्यु भएको थियो। रामपुकार आफ्नै घर अगाडी बसिरहेको अवस्थामा शुक्रबार राति सवा ८ बजेतिर बीआर ३० एजी २३५४ नम्बरको भारतीय मोटरसाइकमा गएका धर्मेन्द्रसहित दुई जनाले रामपुकारमाथि कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका
Posted inSamachar
पत्नीको हत्या र आफ्नै बुवामाथि गोली प्रहार गरेको १ वर्ष नबित्दै अर्को हत्या

