रामभक्त प्याकुरेल अहिले ७२ वर्षका भए। २० कात्तिक २०१० मा संखुवासभाको चैनपुरमा जन्मिएका उनी हाल मोरङको रतुवामाई-८ दाम्राभिट्टारमा बस्छन्। कसैलाई आफ्नो परिचय दिनुपर्दा नाम र थरसँगै गोत्र पनि भन्ने उनको बानी छ। ‘म रामभक्त कौडिन्य प्याकुरेल हुँ। कौडिन्य मेरो गोत्र हो,’ आफ्नो बोल्ड आवाजमा उनी बोल्छन्।०७८ साल मंसिर पहिलो साता। रतुवामाई नगरपालिका–८ दाम्राभिट्टास्थित घरमा उनी एक्लै थिए। बुढेसकालतर्फ लम्किँदै गरेको शरीर। जीवनसाथी भनिएकी श्रीमती र बुढेसकालका सहारा भनिएका छोराछोरी पन
Posted inSamachar
पत्नीले छाडेपछि कुँडियो मन, अनि गरे नेपाल भ्रमण

