अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया ट्रम्पसहित बुधबार बेलायत पुगेका छन्। उनलाई बेलायतका राजा चार्ल्स तृतीय, रानी क्यामिलालगायतले भव्य स्वागत गरे।ट्रम्पको सम्मानमा रथयात्रा निकालिएको थियो र उनलाई गार्ड अफ अनर दिइएको छ। रथयात्राका क्रममा राजा चार्ल्स तृतीय र ट्रम्प एउटै रथमा सवार थिए भने मेलानिया ट्रम्प रानी क्यामिलासँगै अर्को रथमा थिइन्।एकातिर विन्डसरमा ट्रम्पको भव्य स्वागत गरियो भने अर्कातर्फ मध्य लन्डनमा उनविरुद्ध प्रदर्शन सुरु भयो।बीबीसीका अनुस
Posted inSamachar
पत्नीसहित ट्रम्प बेलायतमा, राजाले गरे भव्य स्वागत

