पत्रकार तथा लेखक खगेन्द्र गिरीको कथा संग्रह ‘भग्न प्रेमशाला’ सार्वजनिक भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा लेखक गिरीसहित साहित्यकारहरू नयनराज पाण्डे, सगुना शाह र बसन्त बस्नेतले सयुक्त रूपमा कथासंग्रह विमोचन गरे। ‘भग्न प्रेमशाला’ पत्रकार खगेन्द्र गिरीद्वारा लिखित पहिलो कथा सङ्ग्रह हो। यस संग्रहमा विभिन्न विषयका ९ वटा कथाहरू रहेका छन्। जसभित्र निर्मुक्त स्त्री, मखमल, अदृश्यस अतस्निहत्था, किमा पराठा, चिसो, स्माइल प्लिज, खुकुरी, हाप्सिलो र हगनगौं
Posted inSamachar
पत्रकार खगेन्द्र गिरीको कथा संग्रह ‘भग्न प्रेमशाला’ बजारमा

