नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तकको आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ। ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अतिथिहरुबाट सामूहिकरुपमा पुस्तकको विमोचन गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेशसभा सदस्य उर्मीला लामा, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ल
Posted inSamachar
पत्रकार महासंघ ललितपुरले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तक विमोचन

