रौतहटको कटरिया घर भएका पत्रकार रविन्द्र प्रजापति मृत फेला परेका छन्। कटहरिया नगरवालिका-५ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा गएराति उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ३० वर्षीय प्रजापतिले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। उनलाई आफ्नै कोठामा मृत फेला पारेपछि परिवारका सदस्यले नजिकको प्रहरी कार्यालयमा खबर गरेका थिए। राति १० बजे अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक रायले
Posted inSamachar
पत्रकार रविन्द्र प्रजापति मृत फेला

